कुमारी बैक लि. को CRN नम्बर परिवर्तन

२ ० ७ ९ माघ ५ गते, बिहिबार प्रकाशित
0 प्रतिक्रिया


काठमाडौं: कुमारी बैक र साविक नेपाल क्रेडिट एण्ड कमर्स बैक लि. एक आपसमा गाभिए पछि , नेपाल क्रेडिट एण्ड कमर्स बैक लि बाट CRN  नम्बर लिई शेयर कारोबार गर्दै आउनुभएको सेवा ग्राहिको खाता नम्वर र CRN नम्वर परिवर्तन भएको छ ।